1 Chronicles 1:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कनानका छोराहरू सीदोन र हित आ-आफ्ना नाउँका वंशका पुर्खा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कनानचाहिँ तिनका जेठा छोरा सीदोन, र हित्तीहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कनानचाहिँ यिनीहरूका पिता थिए, आफ्ना जेठा छोरा सीदोन र हित्ती
Nepali ERV (पवित्र बाइबल)
कनान सीदोनका पिता थिए। सीदोन तिनका जेठा छोरा थिए। कनान र हेत,