1 Chronicles 1:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्पक्षद शेलहका र शेलह एबेरका बुबा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्पक्षद शेलहका पिता थिए, र शेलह एबेरका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्पक्षद शेलहका पिता थिए; अनि शेलहचाहिँ एबेरका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
अर्पक्षद शेलहका पिता थिए। शेलह एबेरका पिता थिए।