1 Chronicles 1:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इश्‍माएलका छोराहरू यी बाह्र कुलका पुर्खा भए— नबायोत (इश्‍माएलको जेठो छोराको नामअनुसार), केदार, अदबेल, मिब्‍साम,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका सन्‍तान यी नै हुन्‌: जेठा नबायोत, केदार, अदबेल, मिब्‍साम,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका सन्तानहरू यिनै थिए: इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम,
Nepali ERV (पवित्र बाइबल)
यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू- केदार, अदबेल, मिब्साब,