1 Chronicles 1:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिद्यानका पाँच छोराहरू थिए— एपा, एपेर, हानोक, अबीदा र एल्‍दा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिद्यानका छोराहरू: एपा, एपेर, हानोक, अबीदा र एल्‍दा। कतूराका सन्‍तान यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा। यी सबै कतूराका सन्तानहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
मिद्यानका छोराहरू- एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए। यी सबै कतूराका छोराहरू थिए।