1 Chronicles 1:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीपज, रूएल, येऊश, यालाम र कोरह एसावका छोराहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
Nepali ERV (पवित्र बाइबल)
एसावका छोराहरू- एलीपज, रूएल, यऊश, यालाम अनि कोरह थिए।