1 Chronicles 1:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीपज यी कुलका पुर्खा भए— तेमान, ओमार, सपो, गालाम, कनज, तीम्‍न र अमालेक।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गालाम र कनज। तीम्‍नबाट: अमालेक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज; अनि तिम्नाबाट: अमालेक।
Nepali ERV (पवित्र बाइबल)
एलीपजका छोराहरू- तेमान, ओमार, एपी, गाताम र कनज थिए। एलीपज अनि तिम्नाका अमालेक नाउँ गरेको छोरा पनि थिए।