1 Chronicles 1:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[38-42] एदोमका आदिवासीहरू सेइरका यी छोराहरूबाट उत्पन्न भएका थिए: लोतानचाहिँ होरी र हेमाम कुलका पुर्खा थिए। (लोतानकी तिम्ना नाम गरेकी एउटी बहिनी थिई।) शोबालचाहिँ अल्बान, मानहत, एबाल, शपो र ओनाम कुलका पुर्खा थिए। सिबोनको चाहिँ अय्या र अना नाम गरेका दुई छोराहरू थिए। अना दीशोनका बुबा थिए र दीशोन, हेमदान, एश्बान, यित्रान र करान कुलका पुर्खा थिए। एसेरचाहिँ बिल्हान, जावान र अकान कुलका पुर्खा थिए। दीशानचाहिँ ऊज र आरान कुलका पुर्खा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
Nepali ERV (पवित्र बाइबल)
सेइरका छोराहरू- लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए।