1 Chronicles 1:40 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शोबालका छोराहरू: अल्‍बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्‍या र अना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना।
Nepali ERV (पवित्र बाइबल)
शोबालका छोराहरू- अल्यान, मानहत, एबाल, शपी अनि ओनाम थिए। सिबोनका छोराहरू- अयीया अनि अना थिए।