1 Chronicles 1:41 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनाका छोरा: दीशोन। दीशोनका छोराहरू: हेमदान, एश्‍बान, यित्रान र करान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनाका छोरा: दीशोन। अनि दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
Nepali ERV (पवित्र बाइबल)
अनाको छोरा दीशोन थिए। दीशोनका छोराहरू- हम्रान, एश्बान, यित्रान, अनि करान थिए।