1 Chronicles 1:54 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मग्दीएल र ईराम।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मग्दीएल र ईराम। एदोमका मुख्य मानिसहरू यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मग्दीएल र ईराम थिए। यिनीहरू एदोमका मुखियाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
मग्दीएल अनि ईराम, थिए। एदोमका प्रधान व्यक्तिहरूको सूची यहि हो।