1 Chronicles 1:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाह, तर्शीश, कित्तीम र रोदानीमका मानिसहरू यावानका सन्तान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।
Nepali ERV (पवित्र बाइबल)
यावानका छोराहरू-एलीशा, तर्शीश, कित्तीम अनि रोदानीम थिए।