1 Chronicles 1:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामका छोराहरू कूश, मिश्रइम पूत र कनान आ-आफ्‍ना नामका वंशका पुर्खा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामका छोराहरू: कूश, मिश्रइम, पूत र कनान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।
Nepali ERV (पवित्र बाइबल)
हामका छोराहरू- कूश, मिश्रेम, पूत र कनान थिए।