1 Chronicles 1:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेबा, हवीला, सब्त, रामाह र सब्तका मानिसहरू कूशका सन्तान थिए। शेबा र ददान रामाका सन्तान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कूशका छोराहरू: सेबा, हवीला, सब्त, रामाह र सब्तका। रामाका छोराहरू: शेबा र ददान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।
Nepali ERV (पवित्र बाइबल)
कूशका छोराहरू- सबा, हवीला, सबता, रामा अनि सबत्का थिए। रामाको छोराहरू शबा अनि ददान थिए।