1 Chronicles 10:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍तीहरूले इस्राएलीहरूसँग गिल्‍बो डाँडामा लडाइँ गरे। त्‍यहाँ धेरै इस्राएलीहरू मारिए र बाँकी रहेका इस्राएलीहरू, शाऊल र उनका छोराहरूसमेत भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे, र इस्राएलका मानिसहरू गिल्‍बो डाँड़ामा आफ्‍ना मरेकाहरूलाई छोड़ेर भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे र धेरै जना गिल्बो पर्वतमा मारिए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए।