1 Chronicles 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍तीहरूले शाऊललाई जे गरेका थिए, त्‍यो कुरा याबेश गिलादमा बास गर्ने मानिसहरूले सुने र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा याबेश-गिलादका मानिसहरूले सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याबेश-गिलादका सबै बासिन्दाहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए भन्‍ने सुने,
Nepali ERV (पवित्र बाइबल)
याबेश गिलाद शहरमा बस्ने सबै मानिसहरूले पलिश्ती मानिसहरूले शाऊल प्रति गरेका सबै कुराहरू सुने।