1 Chronicles 10:14 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको सल्‍लाह लिएनन्‌। यसकारण उहाँले तिनलाई नाश गर्नुभयो, र राज्‍य यिशैका छोरा दाऊदलाई सुम्‍पनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहसँग चाहिँ सल्‍लाह लिएनन्। यसकारण याहवेहको विरोध गरेको पापले गर्दा तिनी मर्नुपर्‍यो। अनि उहाँले तिनको राज्य यिशैका छोरा दावीदलाई दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।