1 Chronicles 10:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पलिश्‍तीहरूले तिनीहरूलाई भेट्टाएर लिएर गई र शाऊलका तीन छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई खूब खेदे, र तिनका तीनै जना छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए।