1 Chronicles 11:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती प्रसिद्ध ‘तीन प्रख्‍यात’ दोस्रो थिए— अहोही गोत्रका दोदैको छोरो एलाजार।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीपछि अहोही दोदैका छोरा एलाजार, जो तीन वीरहरूमध्‍ये एक जना थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशोबामपछि अहोही दोदोका छोरा एलाजार, जो तीन जना वीरहरूमध्येका एक जना थिए।
Nepali ERV (पवित्र बाइबल)
अर्को अहोही दोदोका छोरा एलाजार थिए। एलाजार ती तीन वीरहरू मध्ये एक थिए।