1 Chronicles 11:42 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूबेनी शीजाका छोरा अदीना, जो रूबेनीहरूका एक जना प्रधान थिए, तिनीसँग भएका तीस जनामाथि थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रूबेनी शीजाका छोरा अदीना, जो रूबेनीहरू र तिनीसँग भएका तीस जना मानिसहरूका प्रमुख थिए;
Nepali ERV (पवित्र बाइबल)
अदीन, रूबेनको कुल समूहका शीजाका छोरा; अदीना रूबेनको कुल समूहका अगुवा थिए, अनि उसित तीस वीरहरू थिए।