1 Chronicles 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यबूसीहरूले दाऊदलाई तिमी यस सहरमा कहिल्‍यै पस्‍न सक्‍नेछैनौ भने तर दाऊदले तिनीहरूको सियोनको किल्‍ला कब्‍जा गरे र त्‍यो “दाऊदको सहर” भनी कहलाइन लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउन सक्‍नुहुनेछैन।” तापनि दाऊदले सियोनको किल्‍ला लिइहाले, जसलाई अहिले दाऊदको सहर भनिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन।” तरै पनि दावीदले सियोनको किल्‍लालाई कब्जा गरे, अर्थात् जुन दावीदको सहर हो।
Nepali ERV (पवित्र बाइबल)
जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाई हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो।