1 Chronicles 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद गएर किल्‍लामा बसेका हुनाले त्‍यसलाई ‘दाऊदको सहर’ भन्‍न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले त्‍यस किल्‍लालाई नै आफ्‍नो निवासस्‍थान बनाए। यसैकारण मानिसहरूले त्‍यसलाई दाऊदको सहर भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले त्यस किल्‍लामा बसोबास गरे, र त्यसलाई दावीदको सहर भनियो।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो।