1 Chronicles 12:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल राजाको सामुन्नेबाट भागेर दाऊद सिक्लगमा बसेको बेलामा धेरै अनुभवी र भरपर्दा सिपाहीहरू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कीशका छोरा शाऊलको सामुन्ने दाऊदलाई आउन मनाही हुँदा सिक्लगमा यी निम्न लेखिएका मानिसहरू तिनीसँग मिल्न आए। यिनीहरू युद्धमा वीर-वीर लड़ाकू मानिसहरूमध्ये गनिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदलाई कीशका छोरा शाऊलको सामुबाट निष्कासन गरिएको बेलामा सिक्लगमा दावीदकहाँ आउने मानिसहरू यिनीहरू नै थिए। (तिनीहरू योद्धाहरू मध्येका थिए, जसले दावीदलाई लडाइँमा सघाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यो मानिसहरूको सूची थियो जो दाऊद कहाँ समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद कीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए।