1 Chronicles 12:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्ट बेन्यामीन र यहूदा कुलबाट एक दल मानिस दाऊद भएको किल्लामा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्यामीन र यहूदाका कुनै-कुनै मानिसहरू पनि गढ़ीमा दाऊदकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनी र यहूदाबाट पनि केही मानिसहरू दावीदलाई भेट्न तिनको गढमा आए।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीन र यहूदाका कुल समूहहरूबाट अन्य मानिसहरू किल्लामा दाऊदकहाँ आए।