1 Chronicles 12:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्राय: दिनहुँ नयाँ मानिसहरू दाऊदका सेनामा भर्ना हुन्‍थे र चाँडै तिनको सेना असाध्‍यै ठूलो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले एउटा ठूलो सेना तयार नगरुञ्‍जेल मानिसहरू दिनदिनै तिनलाई सहायता गर्न आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदसँग परमेश्‍वरका सेनाझैँ ठूलो सेना नभएसम्म दिन प्रतिदिन तिनलाई सहायता गर्न मानिसहरू आए।
Nepali ERV (पवित्र बाइबल)
धेरै भन्दा धेरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धेरै शक्तिशाली सेनाहरू भए।