1 Chronicles 12:29 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलका कुटुम्‍ब बेन्‍यामीनका— ३,०००। तिनीहरूमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलको घरानाका भक्त भई बसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलको कुल, बेन्यामीनका आफन्तहरूबाट 3,000 थिए, जसमध्ये धेरै जना त्यस बेलासम्म शाऊलका घरानाप्रति विश्‍वासयोग्य भई बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीन कुल समूहबाट 3,000 मानिसहरू थिए। तिनीहरू शाऊलका आफन्तहरू थिए। धेरै जसो यी मानिसहरू त्यस बेलासम्म शाऊलका परिवार प्रति विश्वसनीय रहे।