1 Chronicles 12:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-7] तिनीहरू गिबाका शेमाहका छोराहरू अहीएजेर र त्यसपछि योआशका प्रधान थिए। ती सिपाहीहरू यी नै थिए— अज्मावेतका छोराहरू यजीएल र पलेत, अनातोतका बराकाह र येहू, गिबोनको यिश्मायाह, एउटा प्रसिद्ध सिपाही र ‘तीस जना मुख्य’ का अगुवाहरूमध्ये एक, गदेराबाट यर्मिया, यहासेल, योहानान, योजाबाद, हारूपीबाट एलूजै, यरीमोत, बाल्याह, शमरयाह र शपत्याह, कोरह गोत्रका एल्काना, यिश्याह, अज्रेल, योएजेर र याशोबाम; गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका प्रधान अहीएजेर र योआश, जो गिबियाती शेमाहका छोराहरू थिए, अज्मावेतका छोराहरू यजीएल र पलेत, बराकाह, अनातोती येहू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिबियाति शेमाहका छोराहरू अहीएजेर र योआश तिनीहरूका अगुवा थिए; अज्मावेतका छोराहरू यजीएल र पेलेत; बराकाह, अनातोती येहू;
Nepali ERV (पवित्र बाइबल)
अहीएजेर, तिनीहरूका प्रधान अनि योआश; अहीएजेर अनि योआश गिबीयाती शेमाहका छोराहरू थिए। यजीएल अनि पेलेत; यजीएल र पेलेत अज्मावेतका छोराहरू थिए। बराका र येहू अनातोत शहरका थिए।