1 Chronicles 12:35 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानका— लड़ाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानको कुलबाट लडाइँका निम्ति तयार रहेका 28,600 मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
दान कुल समूहबाट 28,600 मानिसहरू युद्धका निम्ति तयार थिए।