1 Chronicles 12:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्ना देश भक्तहरूले तयार गरेका भोज खाँदै र पिउँदै तीन दिनसम्म दाऊदको साथमा बिताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त्यहाँ खाँदै र पिउँदै तीन दिनसम्म दाऊदसँग बिताए, किनभने तिनीहरूका कुटुम्बहरूले तिनीहरूका निम्ति खानपानको बन्दोबस्त गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरूले दावीदसँग खाँदै र पिउँदै तीन दिन बिताए। किनभने तिनीहरूका परिवारले तिनीहरूका निम्ति सरसामानहरू जुटाइदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले दाऊदसित हेब्रोनमा तीन दिन बिताए। तिनीहरूले खाए अनि पिए किनभने तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खाने कुरा तयार गरेका थिए।