1 Chronicles 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले आफ्‍ना हजार-हजार र सय-सयका सिपाही दलहरूका कप्‍तानहरूसित सल्‍लाह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले आफ्‍ना हरेक अधिकृत, हजारका सेनानीहरू र सयका कप्‍तानहरूसँग सल्‍लाह लिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसहित आफ्ना प्रत्येक अधिकारीहरूसँग सल्‍लाह लिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले आफ्ना सेनाका सबै अधिकारीहरूसित कुरा-कानी गरे।