1 Chronicles 13:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण त्‍यस ठाउँको नाम आजसम्‍म फारेस-उज्‍जाह भयो। परमप्रभुले आफ्‍नो क्रोधमा उज्‍जाहलाई दण्‍ड दिनुभएको हुनाले दाऊद झोकिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको क्रोध उज्‍जाहमाथि परेकोले दाऊद अप्रसन्‍न भए, र तिनले त्‍यस ठाउँको नाउँ फारेस-उज्‍जाह राखे। त्‍यो नाउँ अझसम्‍मै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देखाउनु भयो अनि यसले दाऊदलाई अप्रशन्त तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरेस-उज्जाह” भनिन्छ।