1 Chronicles 13:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि दाऊदलाई परमेश्वरको डर भयो र उनले भने, “अब कसरी म करारको सन्दुक आफूसित लैजान सक्छु?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन दाऊद परमेश्वरसँग डराए, र तिनले सोधे, “त्यसो भएपछि मैले परमेश्वरको सन्दूकलाई मेरो जिम्मामा कसरी राख्न सक्छु?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन दावीद परमेश्वरसँग डराए, र तिनले सोधे, “मैले परमेश्वरको सन्दुक कसरी आफूकहाँ ल्याउन सकूँला?”
Nepali ERV (पवित्र बाइबल)
दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सक्तिनँ।”
Recommended Reading