1 Chronicles 13:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि हामी गएर परमेश्वरको करारको सन्दुक लिइआऔं, जुन कुरामा शाऊल राजा छँदा ध्यान दिएका थिएनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परमेश्वरको सन्दूक हामी ल्याऔं, किनकि शाऊल बाँचुञ्जेल हामीले कहिल्यै त्यसको वास्ता गरेनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी परमेश्वरको सन्दुकलाई आफूकहाँ फर्काएर ल्याऔँ। किनकि हामीले शाऊलको शासनकालमा सन्दुकको खोजी गरेनौँ।”
Nepali ERV (पवित्र बाइबल)
करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काइ ल्याऔ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।”