1 Chronicles 13:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीनादाबको घरमा गई तिनीहरूले करारको सन्‍दुक बाहिर निकाले र एउटा नयाँ गाडामा राखे। उज्‍जाह र अहियोले गाडा हाँके
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले अबीनादाबको घरबाट परमेश्‍वरको सन्‍दूक लिएर एउटा नयाँ गाड़ामा राखे, र उज्‍जाह र अहियोले चाहिँ त्‍यो गाड़ा हाँक्‍दै लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्‍वरको सन्दुकलाई अबीनादाबको घरबाट एउटा नयाँ गाडामा राखेर, उज्जाह र अहियोले त्यो गाडा हाँकेर त्यसलाई अगि बढाए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।