1 Chronicles 13:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू कीदोनको अन्‍न कुट्‍ने खलामा आइपुग्‍दा गोरुहरूले ठक्‍कर खाए र उज्‍जाहले आफ्‍नो हात पसारेर करारको सन्‍दुक समाते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू कीदोनको खलामा आइपुग्‍दा ती गोरुहरूले ठक्‍कर खाए, र उज्‍जाहले सन्‍दूक समात्‍न आफ्‍नो हात बढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू किदोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नखसोस् भनी त्यसलाई थाम्न भनेर उज्जाहले आफ्नो हात बढाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू किदोनको खलामा आए। रथ तान्ने साँढेहरू ठोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्न हात बढाए।