1 Chronicles 14:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई हमला गरूँ? के तपाईंले मलाई विजय दिनुहुन्छ?” परमप्रभुले उत्तर दिनुभयो, “अँ, हमला गर्! म तँलाई विजय दिनेछु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईं उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुन्छ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म उनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले परमेश्वरसँग यसो भन्दै सल्लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “जा, म तिनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिश्ती मानिसहरूसित युद्ध गुरू? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?” परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिश्ती मानिसहरु माथि बिजय गराउनेछु।”