1 Chronicles 14:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा तिनका यी छोरा-छोरीहरू जन्‍मेका थिए— शम्‍मूअ, शोबाब, नातान, सोलोमन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा जन्‍मेका तिनका छोराछोरीहरूका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा जन्म भएका दाऊदका छोरा छोरीहरूका नाँउ यी हुन्; शम्मूअ, शोबाब, नातान, सुलेमान,