1 Chronicles 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍तीहरू रपाई बेसीमा पुगे र लुट-पिट गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब पलिश्‍तीहरूले आएर रपाईहरूको बेँसी लुटेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीलाई लुटपाट गरे।
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती मानिसहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरे।