1 Chronicles 15:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उज्‍जीएलका गोत्रबाट ११२ जनाका जिम्‍मा लिएर अम्‍मीनादाब आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्‍जीएलका सन्‍तानबाट: अम्‍मीनादाबचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू ११२ जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जीएलका सन्तानहरूबाट अगुवा अम्मीनादाब र 112 जना आफन्तहरू।
Nepali ERV (पवित्र बाइबल)
उज्जीएलका परिवार समूहबाट 112 जना मानिसहरू थिए। तिनीहरूका मुखिया अम्मोनीदाब थिए। पूजाहारी र लेवीहरूसित दाऊद कुराकानी गर्छन्