1 Chronicles 15:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले सादोक र अबियाथार पूजाहारीहरू र छ जना लेवीहरू उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि दाऊदले सादोक र अबियाथार पूजाहारीहरूलाई यी लेवीहरूका साथमा बोलाइपठाए— उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाब,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि दावीदले पुजारीहरू सादोक र अबीयाथारलाई, र लेवीहरूमा ऊरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मीनादाब।