1 Chronicles 15:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि पूजाहारी र लेवीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दुक ल्याउन आफैंलाई चोख्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक ल्याउन पूजाहारीहरू र लेवीहरूले आफू-आफूलाई पवित्र गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पुजारीहरू र लेवीहरूले याहवेह इस्राएलका परमेश्वरको सन्दुक ल्याउन आ-आफूलाई पवित्र गरे।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारी र लेवीहरूले स्वयंमलाई पवित्र तुल्याए जसद्वारा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दूक बोक्न सके।