1 Chronicles 15:19 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीतकार हेमान, आसाप र एतान काँसका झ्‍यालीहरू बजाउन नियुक्त भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सङ्गीतकार हेमान, आसाप र एतानले काँसाको झ्याली बजाउनुपर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका झ्यालीहरू बजाए।