1 Chronicles 15:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[23-24] ओबेदएदोम, येहियाहसँग बेरेक्‍याह र एल्‍काना करारको सन्‍दुकको पहरेदार चुनिए। करारको सन्‍दुकको अघि-अघि तुरही फुक्‍दै हिँड्‍न तिनीहरूले यी पूजाहारीलाई छाने— शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेरेक्‍याह र एल्‍काना सन्‍दूकको निम्‍ति द्वारपाल थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेरेक्याह र एल्काना सन्दुकका द्वारपालहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
बेरेक्याह अनि एल्काना करारको सन्दूकका दुइ रक्षकहरू थिए।