1 Chronicles 15:24 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरू परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउँथे। ओबेद-एदोम र येहियाह पनि सन्‍दूकको निम्‍ति द्वारपाल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शबन्याह, योशापात, नथनिएल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरको सन्दुकको अगाडि तुरही बजाउनुपर्थ्यो। ओबेद-एदोम र यहियाह पनि सन्दुकका निम्ति द्वारपाल खटाइएका थिए।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू शबन्याह, योशापात, नतनेल, अमासै, जकर्याह, बनायाह अनि एलीएजेरको काम करारको सन्दूक अघि-अघि हिंडदा तुरही बजाउने थियो। ओबेद-एदोम अनि यहियाह करारको सन्दूकका अन्य रक्षकहरू थिए।