1 Chronicles 15:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्‍दुक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले पक्‍का गरी सहायता गरून् भनी तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढ़े र सात वटा भेड़ा बलिदान चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको सन्दुक बोकेका लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले, लेवीहरूले सात वटा गोरु र सात वटा भेडा बलि चढाए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले लेवीहरूलाई सहायता गर्नु भयो जसले करारको सन्दूक बोकेका थिए। तिनीहरूले सातवटा साढे र सातवटा भेडाहरूको बलिदिए।