1 Chronicles 15:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी सबै इस्राएलीहरूले आनन्‍दले सोर मच्‍चाउँदै, तुरही, नरसिङ्गा र झ्‍याम्‍टा बजाउँदै, वीणाका सङ्गीतसाथ करारको सन्‍दुक साथमा लिई यरूशलेम गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सबै इस्राएली जय-ध्‍वनिको साथ भेड़ाका सीङ र तुरही फुक्‍दै र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक लिएर आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सारा इस्राएलीहरूले भेडाको सिङ, तुरही, झ्याली, सारङ्गी र वीणा बजाउँदै जयजयकार गर्दै याहवेहको करारको सन्दुक ल्याए।
Nepali ERV (पवित्र बाइबल)
यसरी इस्राएलका सबै मानिसहरूले करारको सन्दूक ल्याए। तिनीहरूले जय-जयकार गरे, तिनीहरूले नरसिङ्गा तुरहीहरू र झ्याली, वीणा अनि साराङ्गीहरू बजाए।