1 Chronicles 15:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उनले हारूनका सन्तानहरू र लेवीहरूलाई बोलाउन पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले हारूनका सन्तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले हारून र लेवीका सन्तानहरूलाई एकसाथ बोलाए:
Nepali ERV (पवित्र बाइबल)
दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एक साथ बोलाए।