1 Chronicles 15:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरारीका गोत्रबाट २२० जनाको जिम्‍मा लिएर असायाह,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीका सन्‍तानबाट: असायाहचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू २२० जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीका सन्तानहरूबाट अगुवा असायाह र 220 जना आफन्तहरू।
Nepali ERV (पवित्र बाइबल)
मरारीका परिवार समूहबाट 220 मानिसहरू थिए। असायाह तिनीहरूका अगुवा थिए।