1 Chronicles 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेर्शोनका गोत्रबाट १३० जनाको जिम्‍मा लिएर योएल,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनका सन्‍तानबाट: योएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू १३० जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनका सन्तानहरूबाट, अगुवा योएल र 130 जना आफन्तहरू।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए।