1 Chronicles 15:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीजापानका गोत्रबाट २०० जनाका जिम्‍मा लिएर शमायाह,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीजापानका सन्‍तानबाट: शमायाहचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू २०० जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशापानका सन्तानहरूबाट अगुवा शमायाह र 200 जना आफन्तहरू।
Nepali ERV (पवित्र बाइबल)
एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए।