1 Chronicles 15:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेब्रोनका गोत्रबाट ८० जनाका जिम्‍मा लिएर एलीएल
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेब्रोनका सन्‍तानबाट: एलीएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू ८० जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेब्रोनका सन्तानहरूबाट अगुवा एलीएल र 80 जना आफन्तहरू।
Nepali ERV (पवित्र बाइबल)
हेब्रोनका परिवार समूहबाट 80 जना मानिसहरू थिए। तिनीहरूका मुखिया एलीएल थिए।